नियम ६०क
निजी प्रयोगका वा निजी गुण्टा, झिटी भारी आदेश अन्तर्गत ल्याउन पाउने मालवस्तुका सम्बन्धमा विशेष व्यवस्था
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्ताले आफ्नो निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा कुनै यात्रुले आप्नो यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा अनुसूची–१०क. बमोजिमको ढाँचामा संक्षिप्त प्रज्ञापनपत्र भरी त्यस्तो मालवस्तु ल्याउन पाउनेछ ।